site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पोखरामा मतदानस्थलबाहिर सूर्यदर्शन सहकारीपीडितको प्रदर्शन

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ ।

गण्डकी प्रदेशको मतदानस्थल पोखरामा सूर्यदर्शन सहकारीपीडितहरूले प्रदर्शन गरेका छन् । 

मतदान भइरहेको स्थलबाहिर सहकारीपीडितहरूले बिहीबार प्रदर्शन गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्