site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
शीतलहर

नेपालगन्जमा बुधबार बिहान लागेको शीतलहरसहितको बाक्लो हुस्सु । अत्याधिक चिसो तथा बाक्लो हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिर : राकेशकुमार मिश्र/रासस

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्