site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सोवाङ धुरी

म्याग्दीको रघुगंगा गाँउपालिका–७ मा रहेको सोवाङ धुरी र पृष्ठभूमिमा देखिएको धवलागिरी हिमशृङखला । चिमखोला देखि १० घण्टा पैदलयात्रा गरेर पुगिने तीन हजार ८४० मिटर उचाईमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । तस्बिर : सन्तोष गौतम /रासस

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्