site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंबाट एकजना  नक्कली डाक्टर पक्राउ

काठमाडौं । प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । 

प्रहरीका अनुसार टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्