site stats
बाह्रखरी :: Baahrakhari
देश
लोक सेवा आयोग कर्णाली प्रदेशले माग्यो दरखास्त (सूचनासहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो । 

आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ । 
12-1704762932.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्