site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बाेलाएकाे छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार १२:४५ बजे बस्ने गरी बाेलाइएकाे प्रचारविभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी दिए ।

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने छ ।

एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्