site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा गयो भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ ।

आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्