अर्थ व्यवसाय
धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिइएको छ ।
सार्वजनिक लेखा समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बिहीबार निर्देशन दिएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १४:३०
प्रतिक्रिया दिनुहोस्
सिफारिस