site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणी नदीमा हामफालेर महिलाले गरिन् आत्महत्या

काठमाडौं । नारायणी नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् । चितवनस्थित नारायणी नदीको पुलबाट हामफालेर धनुषाकी संगीता कुमारी साहले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । 

पुलबाट हामफालेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चितवन महानगरपालिका १० मा बस्दै आएकी थिइन् । 
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्