site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बीपीको शालिक

तनहुँको व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा निर्माण गरी बीपी पार्कमा राखिएको बीपी कोइरालाको शालिक । विसं २०३६ साल असोज ६ गते बेलवृक्ष मञ्चबाट बीपी कोइरालाले भाषण गरेको सम्झनामा नेपाली कांग्रेसले शालिक बनाएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्