site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् ।

अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो ।    

कोप–२८ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८औँ बैठक मंगलबारबाट सम्पन्न हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्