site stats
बाह्रखरी :: Baahrakhari
देश
विमानस्थलबाट साढे ६ किलो सुन बरामद
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । 

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो ।

शनिबार राति साढे ११ बजे सुन बरामद गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्