site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
दियालो बंगला 

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा रहेको दियालो बंगला । तत्कालीन राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला भरतपुर भ्रमणवर्ष २०२४ लाई लक्षित गरि खुलाउने तयारी गरिएको छ । तस्बिरः कृष्ण आचार्य/रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्