site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य सेवाका साढे ८०० कर्मचारीको बढुवा (नामावलीसहित)

काठमाडौं । स्वास्थ्य सेवा विभागले साढे आठसय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो ।
 
स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा सच्याउन, संशोधन गर्न वा बदर समेत गर्न सकिने विभागले जनाएको छ । 

यी हुन् बढुवा भएका कर्मचारी :


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्