site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीमा दुर्घटना भएको छ । ३८ यात्रु सवार बस देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

देवदह मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बा प्र ०३ ००१ नम्बरको बस गएराति पौने १२ बजे सडकबाट करिब चार ४ मिटर तल पल्टिँदा उक्त हाताहत भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्