site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरमा नहरमा डुबेर बालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरमा नहरमा डुबेर बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–७ बस्ने केशव बोहराको छोरा सात वर्षीय एलेक्स रहेका छन् । 

बेलौरी नगरपालिका–९, डाँडाकुन्डास्थित मामाको घर नजिकै रहेको नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्