site stats
बाह्रखरी :: Baahrakhari
देश
साइबर ब्युरोले दुर्गा प्रसाईंसँग गर्‍यो सोधपुछ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ । सामाजिक सञ्जालमा प्रसाईंले प्रमाणबिना बोलेको विषयलाई लिएर प्रहरीको साइबर ब्युरो उनीसँग सोधपुछ गरेको हो ।

ब्युरोले उनलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको हो ।

सामाजिक सञ्जालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्युरोमा उजुरी दर्ता भको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्