site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री प्रचण्ड रुकुमको सानीभेरीमा 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको सानीभेरी अस्पताल पुगेर घाइतेहरुको स्थितिबारे जानकारी लिएका छन् ।
 
जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाएर  शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

हाल प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमनमा छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्