site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धान काट्ने चटारो

जाजरकोटको भेरी नगरपालिका–१, होलुज्यूलामा धानबाली भित्र्याउने चटारोमा किसान । जाजरकोटको सबैभन्दा बढी धान फल्ने ठाउँ यही हो । तस्बिर : हेमन्त केसी/रासस ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्