site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई तेस्रो सफलता, गुल्सनले लिए विकेट 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध गुल्सन झाले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका रोहन रंगराजनलाई गुल्सनले सन्दीप जोराबाट क्याच गराए । आक्रामक देखिएका रंगराजनले ३० बलमा ४६ रन बनाए ।

खेलको ७.१ समाप्त हुँदा सिंगापुरले तीन विकेट गुमाएर ५३ रन जोडेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्