site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजिप्टमा ३४ सय वर्ष पुरानो चिहान फेला

काठमाडौं । दक्षिण इजिप्टको मिन्यामा ३४ सय वर्ष पुरानो चिहान फेला परेको छ ।

इजिप्टको पुरातात्विक मिसनले चिहान फेला पारेको हो । अहिले पनि खोज जारी रहेको बताइएको छ । यस क्षेत्र पहिला पुरानो राज्य, मध्यवर्ती अवधि र मध्य राज्यसँग सम्बन्धित रहेको बताइएको छ ।

फेला पारिएका चिहानमध्ये एउटा पूर्णरूपमा सुरक्षित रहेको बताइएको छ । यो १६–१८ मिटर लामो छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्