site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
डोका

भोजपुरको टेम्केमैयुङ–१, खम्बुखाका ७० वर्षीय चन्द्रबहादुर तामाङ आफूले बुनेर बिक्रीका लागि राखेको डोका देखाउँदै । डोका स्थानीय बजारमा  प्रतिगोटा रु ३५० देखि रु ४०० मा बिक्री हुने उनी बताउँछन् । तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्