site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
विरोध

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि शनिबार रत्न राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गर्दै आफन्त । सुर्खेतस्थित रत्न राजमार्गको गोकुल कटेजनजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो । तस्बिर : सुरेश आचार्य/रासस ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्