site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केशरबहादुर बुढाथोकीले पनि उमेदवारी फिर्ता लिए, बाँकी रहे ढुंगेल र दाहाल
 कैलाश ढुंगेल र कृष्ण दाहाल ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले) वाग्मती अध्यक्षका उमेदवार केशरबहादुर बुढाथोकीले पनि उमेदवारी फिर्ता लिएका छन् ।

उनले उमेदवारी फिर्ता लिएसँगै अब अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहाल पछि हटेका छैनन् ।

यसअघि आजै केशव पाण्डे र सानु श्रेष्ठले उमेदवारी फिर्ता लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्