site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीचको वार्ता सकारात्मक

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: का प्रतिनिधिबीचको वार्ता सकारात्मक बनेको छ । आज दिउँसो २ बजेदेखि जारी छलफल आजै निष्कर्ष पुग्ने देखिएको छ ।

आजै ई:ले आन्दोलन स्थगित गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्