site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरले भन्यो– असोज २ गते बिदा छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज २ गते मंगलबार कुनै पनि प्रकारको बिदा नरहेको बताएको छ ।

महानगरपालिकाबाट प्रकाशित भित्ते पात्रोमा असोज २ गते ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा रहेको उल्लेख भए पनि उक्त दिन बिदा नभएको महानगरले जनाएको छ ।

KAth-1694954844.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्