बाह्रखरी फोटो
अटो शो
यही भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी अटो शोमा राखिएको गाडी हेर्दै युवती । विभिन्न कम्पनीका गाडी, मोटरसाइकल र स्कुटर प्रदर्शनीमा राखिएको छ । तस्बिर : चन्द्रकला क्षेत्री/रासस ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० ०९:५८
प्रतिक्रिया दिनुहोस्
सिफारिस