site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लाखे नाच

जनै पूर्णिमा तथा गाईजात्राका अवसरमा सुनसरीको इनरुवामा बिहीबार लाखे नाच प्रदर्शन गर्दै नेवार समुदाय । झिँगु समाज इनरुवामा निकालेको लाखे नृत्य नगरका विभिन्न भागमा प्रदर्शन गरिएको थियो । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्