site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीपलाई पलले दिए शुभकामना

काठमाडौं । अभिनेता पल शाहले क्रिकेटर सन्दीप लामिछानेलाई पाकिस्तान यात्राका लागि शुभकाना दिएका छन् । 

सन्दीप आज बिहान एसिया कपका लागि पाकिस्तानतर्फ लागेका थिए । 

सामाजिक सञ्जालमार्फत पलले सन्दीपलाई भनेका छन्,"सुरक्षित यात्राका लागि शुभकामना ।"

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्