site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लाखे नाच

उर्लाबारी लाखे जात्रा समूहले मोरङको पथरी शनिश्चरे नगरमा निकालेको लाखे जात्रा । नेवार समुदायले मनाउँदै आएको लाखे नाच नाग पञ्चमीका दिनबाट सुरु भई कृष्ण जन्माष्टमीको दिनसम्म मनाइन्छ । तस्बिर : गोपाल काफ्ले/रासस

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्