site stats
बाह्रखरी :: Baahrakhari
देश
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ ।

बलात्कारको आरोप लागेका लामिछाने पछिल्लोपटक विश्वकप छनोटका लागि जिम्बाव्बे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्