site stats
बाह्रखरी :: Baahrakhari
देश
निजामती सेवामा नवौँ र एघारौँ तहका लागि आवेदन माग

काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन आह्वान गरेको छ । नवौँ र एघारौँ तहका लागि आवेदन माग गरेको हो । 

खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 
111692235001.jpg

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्