site stats
बाह्रखरी :: Baahrakhari
देश
६४ इन्सपेक्टरको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६४ इन्सपेक्टर (प्रहरी निरीक्षक)को पदस्थापन गरिएको छ । यही साउन १४ गते जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ नायब निरीक्षक पदबाट इन्सपेक्टरमा बढुवा भएकाहरूको पदस्थापन गरिएको हो ।

मंगलबार उनीहरूलाई विभिन्न कार्यालयमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पदस्थापन सूची हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्