site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी पदाधिकारीदेखि प्रदेश र जिल्ला इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूको जिम्मेवारी हेरफेर गरिने भएको छ । पदाधिकारीदेखि प्रदेश र जिल्ला इन्चार्जसम्मको जिम्मेवारी हेरफेरको निर्णय गरिएको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकबाट यस्तो निर्णय गरिएको एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्