site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । झापामा आइतबार बिहान भारी वर्षा भएको छ । 

झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०५:२४
प्रतिक्रिया दिनुहोस्