site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शशांकले केन्द्रीय सदस्यहरुलाई दिए चियापानको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले केन्द्रीय सदस्यहरुलाई चियापान गराउने भएका छन् ।

केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले कोइरालाले साउन ९ गते बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापानको निम्तो दिएको जानकारी गराए ।

कांग्रेसको पाँचौँ दिनको बैठक सकिएको छ भने भोलि दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्