बाह्रखरी फोटो
लघुवित्तपीडितले गरे प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट पीडित बनेका व्यक्तिहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त वित्तीय संस्थाको ‘शोषण’ अन्त्य गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।
माइतीघरदेखि भद्रकालीसम्म विरोध प्रदर्शन र र्याली निकालिएको थियो । देशका विभिन्न जिल्लाबाट सयौँको संख्यामा काठमाडौं आएर उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले लघुवित्त वित्तीय संस्था र नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी गरेका थिए ।
थप तस्बिर हेर्नोस्–
1690101226.jpg)
1690101225.jpg)
1690101224.jpg)
1690101224.jpg)
1690101223.jpg)
1690101220.jpg)
1690101220.jpg)
1690101218.jpg)
1690101218.jpg)
1690101216.jpg)
1690101216.jpg)
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १४:१७
प्रतिक्रिया दिनुहोस्
सिफारिस
