site stats
बाह्रखरी :: Baahrakhari
देश
१७५ क्याम्पसलाई कारबाही गर्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धनप्राप्त १७५ क्याम्पसलाई कारबाहीको तयारी गरेको छ । सम्बन्धन लिएर नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्न लागिएको हो ।

गएको पुस २० र चैत २८ गते नवीकरणका लागि सूचना जारी गरिएको थियो । तर, १७५ क्याम्पस नवीकरण प्रक्रियामा नआएको त्रिविले जनाएको छ ।

कारबाहीस्वरूप ती क्याम्पसको सम्बन्धन खारेज गरिने त्रिविले जनाएको छ ।

यी हुन् नवीकरण नगर्ने १७५ क्याम्पस–

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्