site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको वाग्मती प्रदेश अधिवेशन असोज ७ र ८ गते
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको अधिवेशन असोज ७ र ८ गते हुने भएको छ ।

च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो । केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।

एमालेले यस वर्ष तल्ला कमिटीको अधिवेशन गर्दै छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्