site stats
बाह्रखरी :: Baahrakhari
देश
आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

कलेजले असार १४ गते एक कार्यक्रमबीच होटल याक एन्ड यतीमा दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

उक्त दिक्षान्त समारोहमा बीबीए, बीएचएम र बीएसस्सीआईटी उत्र्तीण गरेका ३६७ जना विध्यार्थी दीक्षित भएका कलेजले जनाएको छ ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुलवलमा कलेज सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्