site stats
बाह्रखरी :: Baahrakhari
देश
उद्योगी र आयातकर्ताले असार २२ सम्म औषधिको विवरण बुझाउनुपर्ने 

काठमाडौं । औषधि व्यवस्था विभागले उद्योगी र आयातकर्तालाई आफूसँग भएको औषधिको मौज्दात विवरण यही असार २२ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।

बर्खायाममा फैलिन सक्ने रोगका लागि औषधि अभाव हुन नदिन विवरण माग गरिएको विभागले जनाएको छ ।

विवरण विभागको ‘गुगल अनलाइन फर्म’मार्फत अपडेट गराउन सकिनेछ । आउँदो महिनादेखि भने हरेक अन्तिम शुक्रबार विवरण पठाउनुपर्ने विभागले जनाएको छ ।

adsf1688277562.jpg

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्