site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । 

बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा विधान अधिवेशनलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकले असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नुका साथै समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०५:४३
प्रतिक्रिया दिनुहोस्