site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता माग्दै प्रदर्शन

काठमाडौं । नागरिकता माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ । माइतीघरमा प्रदर्शन गरिएको हो ।

जनमत पार्टीको विद्यार्थी संगठनको अगुवाइमा गरिएको प्रदर्शनमा नागरिकता माग गर्दै नाराबाजी गरिएको थियो । बाबुआमाको नेपाली नागरिकता भए पनि छोराछोरीले नपाएको भन्दै प्रदर्शन गरिएको हो ।

af1687247669.jpg

adf1687247669.jpg

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्