site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल वन सेवामा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि आवेदन माग गरिएको छ । लोक सेवा आयोगले आज सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो । 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिनेछ । 
loksewo1686705958.jpg

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्