site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नारायणीमा तटबन्ध

चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा  करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भइरहेको छ । तस्बिर : सुरेन कुँवर/रासस ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्