site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । 

विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको जसपाले जनाएको छ ।  

बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्