बाह्रखरी फोटो
उफ् ! प्रचण्ड गर्मी (तस्बिरहरू)
काठमाडौं । काठमाडौंसहित देशभर गर्मी बढिरहेको छ । तराईका विद्यालयले गर्मी बिदा नै दिइरहेका छन् । काठमाडौंका कतिपय विद्यालयले बिहानको प्रार्थना नै स्थगित गर्ने गरेका छन् ।
काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मी छल्न सर्वसाधारहरूले नुहाउने, छाता ओढेर हिँड्ने, छहारीमा बस्ने जस्ता गतिविधिहरू गरिरहेका छन् ।
सोमबार बाह्रखरीका फोटो पत्रका सुनिल प्रधानले काठमाडौंका विभिन्न ठाउँमा देखिएका दृश्य कैद गरेका छन् ।
1685964483.jpg)
1685964478.jpg)
1685964481.jpg)
1685964480.jpg)
1685964478.jpg)
1685964480.jpg)
1685964485.jpg)
1685964496.jpg)
1685964483.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १७:१७
प्रतिक्रिया दिनुहोस्