site stats
बाह्रखरी :: Baahrakhari
देश
‘त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कार’को आवेदन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन दिन आह्वान गरेको छ ।

शोध तथा अनुसन्धानलाई प्रोत्साहन दिने त्रिविको नीतिअनुसार आ.व.२०७९/०८० मा स्थापित पुरस्कारका लागि आफ्नो अनुसन्धान विवरणसहित आवेदन आह्वान गरिएको हो ।

त्रिविमा कार्यरत स्थायी शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले सातदिनभि कार्यालयमा आइपुग्ने गरी आवेदन आह्वान गरिएको हो ।

notice11685839786.JPG

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्