site stats
बाह्रखरी :: Baahrakhari
देश
६ सय झोलुंगे पुलका लागि साढे ५ अर्ब विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप ६ सयवटा झोलुगे पुल निर्माण गर्ने जानकारी दिएको छ । सोमबार संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्रामीण विकासका लागि झोलुगे पुल निर्माण गर्न लागिएको जानकारी दिए ।
 
झोलुगे पुल निर्माणका लागि ५ अर्ब ८३ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्