site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा मन्त्रालयलाई एक खर्ब ९७ अर्ब २९ करोड बजेट

काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि एक खर्ब ९७ अर्ब २९ करोड रकम विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि एक खर्ब ९७ अर्ब २९ करोड रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्